On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख ५, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • आफुलाई भन्दा आफ्नालाई धेरै माया गर्ने ४ राशि
प्रचलन

आफुलाई भन्दा आफ्नालाई धेरै माया गर्ने ४ राशि

मिथुन राशी : यो श्रेणीमा सबैभन्दा पहिलो नाम छ मिथुन राशी को । मिथुन राशी भएका मानिसहरु यदि आफ्नो कुनै योजना बनाउँछन्, उनीहरु निकै उत्साहित हुन्छन् र सिधै यसको निष्कर्षमा पुगेको सपना देख्न थाल्छन् । उनीहरु आफ्ना साथी र आफ्ना लागि निकै ठूल्ठूला सपना देख्ने गर्दछन्, जुन थुप्रै पटक पूरा गर्न मुश्किल हुन्छ।समस्या : तर यदि कुनै कारणवश ती सपनाहरु पूरा नभए उनीहरुलाई निकै तनाव लाग्छ । उनीहरु आफ्नो जीवनसाथी बिना वा उनीहरुबाट टाढा भएर केही पनि सोच्नै सक्दैनन् ।

कर्कट राशी : यदि कुनै व्यक्तिले कर्कट राशी भएकाहरुसँग प्रेम सम्बन्ध निभाउने अवसर पाए बुझ्नुहोस् कि त्यस्ता व्यक्ति निकै भाग्यमानी हुन्छन् । एक विश्वास पात्र र इमान्दार साथी के हुन्छ, त्यो कुरा कर्कट राशी भएका व्यक्तिसँग प्रेम गर्नेलाई थाहा हुन्छ ।साथीमाथि निर्भर : कर्कट राशी भएकाहरु प्रेमका साथै आफ्नो समस्या, पीडा र गुनासो भन्न पनि निकै राम्रोसँग आउँछ ।

विज्ञापन

उनीहरु तपाईंलाई आफ्नो शत प्रतिशत दिने गर्दछन् र तपाईंबाट पनि यसैको अपेक्षा गर्दछन् । कर्कट राशी भएकाहरु पूर्ण रुपमा आफ्ना पार्टनरमाथि निर्भर हुन्छन् ।उत्कृष्ट जीवनसाथीः घुम्न जान होस् वा कुनै सपिङका लागि । आफ्ना साथी बिना उनीहरुको कुनै योजना बन्दैन । उनीहरु आत्मनिर्भर भइकन पनि आफ्ना साथीप्रति निर्भर हुन्छन् । उनीहरुलाई हरेक समय आफ्ना साथीसँग बस्न मनपर्छ । उनीहरु निकै उत्कृष्ट जीवनसाथी हुनेछन् ।

विज्ञापन

कन्या राशी : कन्या राशी भएकाहरुलाई निकै लचिलो मानिन्छ । उनीहरु तपाईंको जीवनमा आइपर्ने कुनै पनि समस्याको अगाडि झुक्दैनन् ।यसको साटो उनीहरु यसको डटेर सामना गर्दछन् । यदि उनीहरु कुनै सम्बन्धमा छन् भने आफ्नो शत प्रतिशत दिने गर्दछन् । उनीहरुका लागि प्रेमीभन्दा ठूलो अरु कोही पनि हुँदैन ।निकै क्लिंगी : उनीहरुको ध्यान कहिले पनि आफ्नो प्रेमीभन्दा बाहिर हुँदैन त्यसकारण उनीहरुलाई निकै क्लिंगी मानिन्छ । प्रेमीले के खाइरहेको छ, कोसँग छ, के खाइरहेको छ, कहिले सुत्छ, कहिले उठ्छ । यी सबै कुराको जानकारी हुनुपर्छ । यो स्वभावका कारण उनीहरुको सम्बन्ध धेरै लामो समय टिक्न पाउँदैन ।

कुम्भ राशी : कुम्भ राशी भएकाहरुले जसलाई आफ्नो जोडी बनाए, बुझ्नुहोस् ती व्यक्तिलाई उनले जीवनभर साथ दिनेछन् । उनीहरु कुनै पनि हालतमा आफ्नो साथीसँग टाढा भएर बस्न सक्दैनन् । जोसँग उनीहरु भावनात्मक रुपले जोडिन्छन् ती व्यक्तिप्रति सधैं इमान्दार हुन्छ र उनीहरु बिना आफ्नो जीवनको अर्थ देख्दैनन् ।मीन राशी : जुन प्रकारको सम्बन्ध मीन राशी भएका व्यक्तिहरुले आफ्ना पार्टनरसँग राख्छन् त्यो अरु कसैले पनि राख्न सक्दैनन् । उनीहरु आफ्ना साथीको विषयमा निकै केयरिङ र भावुक हुने गर्दछन् । उनीहरुका लागि संसारमा सबैभन्दा महत्पूर्ण व्यक्ति प्रेमी, प्रेमिका वा जीवनसाथी हुन्छन् ।

यसैगरी ज्योतिषशास्त्र अनुसार राशि चिन्हले मानिसको प्रकृति र व्यक्तित्वको बारेमा धेरै कुरा बताउँछ। केहि राशिका मानिस बहुत भाग्यशाली मानिन्छ।यी व्यक्तिहरु आफ्नो जीवनमा उच्च पद, प्रतिष्ठा र सम्मान प्राप्त गर्न सफल हुन्छन्। अन्य राशिका मानिसहरुले भन्दा यी राशिका मानिसले छिटै सफलता, धन र प्रसिद्धि प्राप्त गर्छन्।

जान्नुहोस् कि कुन राशिका मानिस हुन् जो निकै भाग्यशाली हुन्छन्…..वृष राशि :राशि चर्क्रको दोस्रो राशि हो वृष राशि। यस राशिका स्वामी हो शुक्र ग्रह। स्वामी शुक्र ग्रहको प्रभाव सँधै यी राशिका मानिसमा रहन्छ। यस राशिका मानिसहरु सुन्दर, आकर्षक र कुनै पनि कलाको सद्गुणी हुन्छन्। वैदिक ज्योतिषमा शुक्र ग्रहलाई सुख, धन, वैभव र ऐश्वर्यको कारक मानिन्छ। वृषभ राशिका मानिसहरूलाई सँधै भाग्यको साथ मिल्ने गर्छ। यस राशिका मानिसहरूलाई कहिल्यै पनि धनको अभाव हुँदैन।

सिंह राशि : सिंह राशिका स्वामी सूर्य हो, जसलाई ग्रहहरुको राजा पनि भनिन्छ। सूर्यको प्रभावको कारण यस राशिका मानिसमा पनि राम्रो नेतृत्वको क्षमता रहन्छ। यस राशिको तत्वन अग्नि हो जसको कारण सिंह राशिका मानिसमा गज्जबको उर्जा पनि देख्न सकिन्छ। सूर्यलाई आत्मविश्वास प्रदान गर्ने ग्रह मानिन्छ जसको कारणले सिंह राशिका मानिसमा आत्मविश्वास पनि अधिक हुन्छ। सूर्यको प्रभावका कारण यी व्यक्तिहरूलाई धेरै भाग्यशाली मानिन्छ।

धनु राशि : यस राशिका मानिसहरु ज्ञानी हुन्छन्। यी राशिका स्वामी ग्रह बृहस्पति हो जसको प्रभावले यस राशिका मानिसलाई बहुमुखी प्रतिभाको धनी बनाउँछ। साथै अग्नि तत्वको प्रभावका कारण धनु राशिका मानिस ऊर्जावान हुन्छन्। यस राशिका मानिस जे कुरा सोच्छन् त्यो काम पूरा गरेरै छाड्छन्। धनु राशिका मानिसमा उत्कृष्ट नेतृत्व गर्ने क्षमता हुन्छ। यी मानिस निकै इमान्दार पनि हुन्छन्।

कुम्भ राशि : कुम्भ राशिको स्वामी हो शनि ग्रह। शनिलाई न्यायका देवता मानिन्छ। शनिको प्रभावका कारण कुम्भ राशिका मानिस पनि न्यायप्रमी हुन्छन्। यस राशिका मानिस कसैसँग पनि गलत व्यवहार गर्दैनन्। कुम्भ राशिका मानिसमा समाज कल्याणको भावना पनि हुन्छ। संवेदनशीलता, आकर्षक स्वभाव, दृढ इच्छाशक्ति, न्याय, दूरदर्शिता, र राम्रो मार्गदर्शकको गुणले यस राशिका मानिसलाई उत्तम लिडर बनाउँछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस