On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • बिहिवार यी काम गर्दा मिल्छ जीवनकै ठुलो सफलता
प्रचलन

बिहिवार यी काम गर्दा मिल्छ जीवनकै ठुलो सफलता

ज्योतिषशास्त्र अनु’सार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवा_रिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वा’स छ ।शास्त्रअनुसार बिहीबारका दिन केही का’महरु भने बर्जित गरिएको छ । बृहस्पति ग्रहको अनुकू’लताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन । बिहीबा’रको दिन के गर्दा सुभफल मिल्छ ?

सूर्य उदाउनु पहिलानै शु’द्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । केसरी वा बेसा’रको टिका निधारमा लगाउनुहोस् । पहेँलो वस्तु दान गर्नुहोस् । भगवान शिवलाई प’हेँलो रंगको लड्डू चडाउनुहोस् । केराको रुखलाई पूजा गर्नुहोस् र प्रसा’दमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । केरा दान गर्नुहोस् ।

विज्ञापन

बिहीबा’रको दिन गर्न नहु’ने पाँच काम:बिहीबारलाई धा’र्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले मह’त्वपूर्ण मानिन्छ बिहीबार गरेका धार्मिक कार्य’को फल तत्काल मिल्ने विश्वास गरिन्छ । तर बिहीबार केही काम गर्न भने निषेध गरिएको छ ।१. कपाल नु’हाउनु हूँदैन, २. रौं का’ट्नु हुँदैन, ३. दारी काट्ने वा नङ काट्ने, ४. भारी कप’डा धुनु र फोहोर गर्नु हुँदैन, ५. लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मा’निदैन ।

विज्ञापन

शास्त्रमा बिहीबार क’पाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहीबार कपाल नुहाउनु अ’शुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहीबार कपाल नुहाउँ’दा पति र सन्तानलाई अ’शुभ हुने शास्त्रमा उल्लेख छ ।बिहीबार’को दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शि’रमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

बिहीबार नङ का’ट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहीबार गर्दा जागिरमा समस्या हुने र पदोन’न्ती हुनुको साटो घटुवा हुने समेत सम्भा’वना हुने शास्त्रमा उल्लेख छ ।बिहीबार कपाल धुने, कप’डा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो ह’टाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ ।

बिहीबारको दिन भारी कप’डा धुनु राम्रो मानिँदैन । बिहीबारको दिन ठूला ठूला कपडा धुँदा अशु’भ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सर’सफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ ।

बिहीबारको दिन लक्ष्मी नाराय’णको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबी’चको सम्बन्ध पनि राम्रो हुने शास्त्र’मा उल्लेख छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस