On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न मन्त्री झाँक्रीकाे निर्देशन
समाचार

फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न मन्त्री झाँक्रीकाे निर्देशन

काठमाडाैं।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। धोबीखोला करिडोरको अनुगमनका क्रममा उनले करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमा लाग्न निर्देशन दिएकी हुन्।

विज्ञापन

उनले धाेबीखाेला करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमाअविलम्ब केन्द्रित हुन सम्बद्ध निकायलाई आग्रह गर्दै आफू केही दिनपछि पुनःअनुगमनमा आउने पनि बताइन्। मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

विज्ञापन

मन्त्री झाँक्रीको नेतृत्वमा मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको हो।

टोलीले बाटोको अवस्था, ढल, फोहर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको थियो। बबरमहलबाट सुरु गरिएको अनुगमन बूढानीलकण्ठसम्म पुगेर सम्पन्न भएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस