On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बतासका प्रमुख आनन्द भन्छन् – म केपी ओलीको ज्वाईं हुँ
समाचार

बतासका प्रमुख आनन्द भन्छन् – म केपी ओलीको ज्वाईं हुँ

काठमाडौँ ।

देशभरिका ऐतिहासिक राष्ट्रिय सम्पत्ति हडप्न खोजेको आरोप लागेका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्वाईं भन्ने गरेको खुलासा गरेका छन् ।

विज्ञापन

एक निजी टेलिभिजनले गरेको स्टिङ अपरेशनका क्रममा उनले आफ्नो ससुराली झापाको भद्रपुर भएकाले केपी ओलीले आफूलाई ज्वाईं भन्ने गरेको बताएका हुन् ।

विज्ञापन

‘मेरो ससुराली भद्रपुर, ओलीजीले मलाई ज्वाईं भन्नुहुन्छ,’ बतासले भने ।

उनले सेटिङबिना कुनै टेन्डर नपर्नेसमेत बताए । ‘तपाईंहरूलाई थाहै त छ नि, सेटिङबिना विश्व बैंकले पनि काम गर्दैन । समझदारलाई इशारा काफी छ । कुन चाहिँ टेन्डर सेटिङमा छैन र ?’

उनले आफू वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पनि निकट रहेको र प्रधानमन्त्रीपत्नी आरजु राणाको सहयोग लिने बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस