On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीले नारायणहिटी व्यापारीलाई दिएर भ्रष्टाचारलाई प्रोत्साहन गरेका थिए, त्यसलाई रोकेर प्रमे आलेले राम्रो काम गरे : माधव नेपाल
समाचार

ओलीले नारायणहिटी व्यापारीलाई दिएर भ्रष्टाचारलाई प्रोत्साहन गरेका थिए, त्यसलाई रोकेर प्रमे आलेले राम्रो काम गरे : माधव नेपाल

काठमाडौँ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटीलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुपर्ने बताएका छन् । आज (शुक्रबार) एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विज्ञापन

उनले भने, ‘नारायणहिटीमा यस्तो म्युजियम बनाउनुपर्छ, जुन म्युजियम संसारकै नमुना होस् । मैले पटकपटक के भन्दै आएको छु भने नाराणहिटी ग्रण्ड म्युजियम बनाउनुपर्छ । र, त्यो संग्रलहमा नेपालको इतिहासको सबै झलकहरु देख्न पाइँयोस् ।’

विज्ञापन

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी व्यापारीलाई दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिएको पनि बताए । उनले भने, ‘मैले नारायणहिटीमा कुनै पनि पसल नराखौं, बेग्लै योजनाकासाथ नारायणहिटीलाई ग्राण्ड म्युजियम बनाउन भनेर मैले भने, ओली त्यो गर्नैै दिएनन् । व्यापारीलाई त्याहाँ रेष्टुरेन्ट खोल्न दिएर भ्रष्ट्राचारलाई प्रोत्साहन हुने काम गरे ।’नारायणहिटीमा रेष्टुरेन्ट बनाउन रोकेकोमा उनले पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद पनि दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस