सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री देउवालाई, पृथ्वी जयन्तीमा विदा दिन आग्रह
समाचार

राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री देउवालाई, पृथ्वी जयन्तीमा विदा दिन आग्रह

काठमाडौं ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुष २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिन माग गरेका छन् । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लिङ्देनले उक्त दिन विदा दिन आग्रह गरेको बुझिएको छ ।

विज्ञापन

लिङदेनसहित राप्रपाका अन्य नेताहरु पनि बालुवाटार पुगेका थिए । लिङ्देनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने धारणा राखेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २0 घन्टा अगाडि

भर्खरै

सिफारिस