आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • एमालेको सरकारले १८ घण्टे लोडसेडिङ हटायो
समाचार

एमालेको सरकारले १८ घण्टे लोडसेडिङ हटायो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्वको तत्कालीन सरकारले देशबाट १८ घण्टे लोडसेडिङ हटाएको दाबी गरेका छन्।

चितवन महाधिवेशनपछि भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

विज्ञापन

‘एमाले नेतृत्वको सरकारले नै तत्कालीन अवस्थामा १८ घण्टा लामो लोडसेडिङ हटाउन काम गरेको हो’, उनलेभने, ‘त्यसका लागि हामीले भारतसँग विद्युत खरिद सम्झौता गरेका थियौँ।’

विज्ञापन

उनले लोडसेडिङ हटाउन ओली नेतृत्वको सरकारकै पालामा अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणमा पनि भूमिका खेलेको बताएका छन्।

उनले त्यसकारण अब देशमा लोडसेडिङ हटेको पनि उनले दाबी गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस