शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावललाई भोट नदिनू भनेर बाँडिएको पर्चा नै पत्रकारले देखाएपछि योगेश भट्टराई परे अकमक्क
समाचार

भीम रावललाई भोट नदिनू भनेर बाँडिएको पर्चा नै पत्रकारले देखाएपछि योगेश भट्टराई परे अकमक्क

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) बिहान चितवनको सौराहामा भएको मतदानका बेला अध्यक्षका उम्मेदवार भीम रावललगायत नेतालाई मत नदिनू भन्ने पर्चा बाँडिएको कुरा आफूलाई थाहा नभएको दाबी अध्यक्षका अर्का उम्मेदवार केपी शर्मा ओली पक्षका नेता योगेश भट्टराईले गरेका छन्।

मतदान सकिएपछि महाधिवेशस्थलमा उपस्थित पत्रकारहरूले पर्चासमेत देखाउँदै नेता भट्टराईलाई सोध्दा उनी एकछिन अकमक्क परे।

विज्ञापन

र, भने, ‘त्यस्तो हामीलाई थाहा छैन। तपाईंहरूले अहिले भन्नुभयो हामीले नोटिसमा लियौं। तर त्यसरी बाँडिएको थाहा छैन।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस