On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीले बोलाएको छलफलमा गएनन् भीम रावल, अध्यक्षमा भोट माग्न थाले
समाचार

ओलीले बोलाएको छलफलमा गएनन् भीम रावल, अध्यक्षमा भोट माग्न थाले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान डाकेको छलफलमा सहभागी नभएका उपाध्यक्ष भीम रावलले भोट माग्न थालेका छन्।

शुक्रबार बिहान ओली बसेको पार्क सफारी रिसोर्टमा उपस्थित नभएका रावलले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न थालेका हुन्।

विज्ञापन

उनले नेताहरु सहमतिका लागि जुटिरहँदा रावलले एसएमएस गरेर भोट माग्न थालेका हुन्।

विज्ञापन

उनले भोट मागेको म्यासेज प्रतिनिधिहरुकहाँ पुगेको छ। केही महाधिवेशन प्रतिनिधिहरुले रावलले मागेको भोटबारेको विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

रावलले काठमाडौंमै एमाले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए। नयाँ नेतृत्व सर्वसम्मत बनाउने कोसिस भइरहेका बेला रावलले चुनौती दिएका छन्।

सौराहामा ओलीमाथि सर्वसम्मति दबाब, महाधिवेशन उद्घाटनअघि नै सहमतिको सन्देश दिइने
एमालेको महाधिवेशन अबको केही बेरमा नारायणी किनारमा उद्घाटन हुँदैछ। यो महाधिवेशनमा करिब ५ लाख मानिस उतार्ने दाबी एमालेले गरेको छ।

पार्टीको १०औँ महाधिवेशनका लागि चितवनको सौराहामा रहेका ओलीले नयाँ नेतृत्वबारे सहमति जुटाउन बिहीबारदेखि नै छलफल थालेका थिए।

शुक्रबार बिहान पनि उनी बसेको रिसोर्टमै शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो। छलफलमा ओलीमाथि नेताहरुले सर्वसम्मति नै उत्तम विकल्प भन्दै दबाब बढाएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस