On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जसले एमाले बनाए, तिनै १०औं महाधिवेशनमा बेपत्ता
समाचार

जसले एमाले बनाए, तिनै १०औं महाधिवेशनमा बेपत्ता

काठमाडौं  । 

एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व मात्र चयन गर्नेछ ।

विज्ञापन

यसअघि नै ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको नीति तय गरेकाले यो महाधिवेशनले नेतृत्वमात्र छनोट गर्नेछ । एमालेको यो कुम्भमेला विशुद्ध केपी ओलीलाई अध्यक्षमा ल्याउने प्रपञ्चबाहेक अरु केही नभएको महाधिवेशन प्रतिनिधि चयनले पुष्टि गर्छ ।

विज्ञापन

किनकि २१ सय महाधिवेशन प्रतिनिधि ओलीको चाहनाअनुसार नै आएका छन् । एमालेको दशौैं महाधिवेशनमा केही यस्ता अनुहार महाधिवेशन प्रतिनिधिले मिस गर्नेछन् जसले एमालेलाई एमाले बनाए ।

ती हुन् झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम । एमाले नेता कार्यकर्ताले आजका दिन माधव, झलनाथ र वामदेवलाई सबैभन्दा बढी मिस गर्ने निश्चित छ ।

सोही कारण चितवनको नारायणी नदी किनारमा ओइरिएका अधिकांश एमाले कार्यकर्ताको अनुहार मलिन देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

एमालेले माधव र झलनाथ खनाललाई महाधिवेशनमा निमन्त्रणा गरेन । पार्टी विभाजन गरेर अर्को पार्टी खोलेको भन्दै महाधिवेशनमा निम्ता दिएन ।

वामदेवलाई पनि एमालेले निम्तो नदिएको बुझिएको छ । केही समयअघि एमाले छाडेको घोषणा गरेकाले उनलाई एमालेले चितवन नडाकेको बताइन्छ । वामदेव अहिले आफ्नी कान्छी छोरीको विवाहको तयारी व्यस्त छन् ।

माधव नेपाल भने यतिबेला काठमाडौं बाहिर छन् । एमालेको महाधिवेशन सुरु हुँदै गर्दा उनले जिल्ला जिल्लामा गएर भेला र आमसभा गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीको संगठन विस्तारको कामलाई नेपालले तीव्रता दिएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस