On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओलीलाई घनश्याम भुसालको टक्कर,रावल र भुषाल बीच बन्यो यस्तो रणनीती
समाचार

केपी ओलीलाई घनश्याम भुसालको टक्कर,रावल र भुषाल बीच बन्यो यस्तो रणनीती

काठमाडौं।

नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका छन्। एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव भुसालले पनि उम्मेदवारी घोषणाको तयारीमा जुटेका हुन्। उनी निकट स्रोतका अनुसार भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन्।

विज्ञापन

यद्यपि भुसाल यस विषयमा आफू निकट नेता कार्यकर्ताहरूसँगको छलफलमा रहेको बुझिएको छ। पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकसँगको छलफल पछि उनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने उनी निकट नेताहरूको भनाइ छ। यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसाल महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुगेका हुन्।

विज्ञापन

‘उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ। महासचिवमा उठ्दा हार्न सकिने तर उपाध्यक्षमा सम्भावना हुने शुभचिन्तकको बुझाइ छ,’ भुसालनिकट एक नेताले भने, ‘अहिले नै केही सार्वजनिक भएको छैन। तर उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ होला।’ ती नेताका अनुसार भुसालको यस्तो तयारीपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई बालकोटमा भेट्न बोलाएका छन्।

‘बालकोटबाट भेटघाटका लागि खबर आएको छ। तर उहाँ जानुभएको छैन। त्यहाँ गएर नमस्कार गर्नुबाहेक अरू उपलब्धि नहुने भएपछि उहाँले चासो दिनुभएको छैन,’ भुसाल निकटस्थहरूको भनाई छ। एमाले महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनमा १५ पदाधिकारी सर्वसम्मत चयन गर्ने अध्यक्ष ओलीको चाहना छ।

अध्यक्षमा आफैँ दोहोरिने चाहाना राखेका ओलीले सबै पदमा सहमति खोज्ने प्रयास गरे पनि ओली समूहमै आकांक्षी धेरै भएपछि निर्वाचन हुने लगभग निश्चित भएको छ। १९९९ महाधिवेशन प्रतिनिधि रहने भनिएको एमाले महाधिवेशनमा अधिकांश ओली पक्षबाट चयन भएका छन्। रावल र भुसाल समूहका झण्डै ४ सय महाधिवेशन प्रतिनिधि चयन भएको उनीहरूको आन्तरिक मूल्यांकन छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस