On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भूपेन्द्र बडुवाल ह’त्या प्रकरण : इन्स्पेक्टरका भाइ इटहरीबाट समातिए
समाचार

भूपेन्द्र बडुवाल ह’त्या प्रकरण : इन्स्पेक्टरका भाइ इटहरीबाट समातिए

काठमाडौं ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल ह’त्यामा संलग्न रहेको आरोप लागेका मदन शाही प’क्राउ परेका छन् ।

विज्ञापन

मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् । उनलाई प्रहरीले सुनसरी जिल्लाको इटहरीबाट पक्राउ गरेकाे बताएकाे छ । उनलाई केहीबेरमा सार्वजनिक गरिने जनाएको छ ।

विज्ञापन

अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरामा भूपेन्द्रको ह’त्या गरेका थिए । भूपेन्द्रको ह’त्यको कारण प्रहरीले अझै पत्तो लगाउन सकेको छैन ।

केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस