On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री शाहीलाई प्रचण्डको फोन : ढुक्क हुनुहोस, कर्णालीमा सरकारको नेतृत्व परिवर्तन हुँदैन्
समाचार

मुख्यमन्त्री शाहीलाई प्रचण्डको फोन : ढुक्क हुनुहोस, कर्णालीमा सरकारको नेतृत्व परिवर्तन हुँदैन्

काठमाडौं

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएका छन् । केन्द्रको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार उनलाई नहटाउने भएको हो । खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अनुरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीको सरकारको नेतृत्व परिवर्तन गर्न नहुने अडान राखेका छन् ।

विज्ञापन

खासगरी कर्णालीमा कांग्रेस र माओवादी केन्द्रबीच ६ महिना अघि नै सरकारको नेतृत्व आलोपाले गर्ने सहमति भएको थियो । उक्त सहमति लागु हुने हो भने यही कार्तिक १५ गतेभित्रै मुख्यमन्त्री शाहीले राजीनामा दिईसक्नुपर्ने हुन्छ । कांग्रेसबाट जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने भनिएको छ । कांग्रेस सभापति देउवा भने कर्णालीमा नभएर सुदुरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न चाहन्छन् ।

विज्ञापन

सुदुरपश्चिम प्रदेश देउवाको क्षेत्र हो । आजमात्रै पनि प्रचण्डले मुख्यमन्त्री शाहीलाई फोन गरेर मुख्यमन्त्रीमा तपाईँ नै यथावत हुने हो भन्दै चिन्ता नलिन भनेको स्रोतको दाबी छ । उता, कांग्रेसबाट मुख्यमन्त्री बन्न लागेका जीवन बहादुर शाहीले भने सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउँदै आएका छन् । प्रदेश सरकार हेरफेरबारे अब प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्किएपछिमात्रै ठोस छलफल र सहमति हुने बताईएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस