On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओली मानसिक रुपमा पराजित भइसके : प्रचण्ड
समाचार

केपी ओली मानसिक रुपमा पराजित भइसके : प्रचण्ड

काठमाडाैं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली मानसिक रूपमा पराजित भइसकेको बताएका छन्। शुक्रबार माओवादी केन्द्र भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै प्रचण्डले यस्तो बताएका हुन्।

विज्ञापन

ओलीले बुटवलमा हुने महाधिवेशन पराजयकै मानसिकताले अन्तिम समयमा चितवनमा गर्ने निर्णय गरेको प्रचण्डको दाबी छ। प्रचण्डलाई हेरेर कार्यक्रम ल्याउनुले केपी ओली मानसिक रूपमा पराजित भइसकेको उनले बताए।

विज्ञापन

प्रचण्ड र माओवादीलाई ठीक पार्छु भनेर ओलीले प्रधानमन्त्री हुँदा राम, लक्ष्मण, सीता माडीमा ल्याइदिएको उनले बताए। ‘यो प्रचण्डलाई र माओवादीलाई ठीक पार्छु भनेर राम, लक्ष्मण, सीता ल्याइदिए माडीमा। म जाली–फटाहासँग त लड्छु नै, तर राम, सीता, लक्ष्मणसँग त लड्ने कुरा भएन। रामभूमि भनेर प्रमाणित हुन्छ भने मजति खुसी पनि कोही हुँदैन। तर, प्रमाणित त हुन पर्‍याे। अध्ययन अनुसन्धान हुनुपर्‍याे।’

प्रचण्डले अगाडि भने, ‘धार्मिक पर्यटकीय स्थल बनाउने हो भने बजेट पनि त राम्रै हाल्नुपर्‍याे नि। बजेट हेर्नुभयो भने निहुँ खोजेकोजस्तो मात्र छ, त्यहाँ कुनै विकास गर्ने उद्देश्य देखिएको छैन।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस