On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अर्थमन्त्री शर्माको उद्धघोष ललितपुरको मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने
समाचार

अर्थमन्त्री शर्माको उद्धघोष ललितपुरको मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ललितपुरको कुपण्डोलमा रहेको मन्त्री आवासलाई भत्काएर खुला पार्क बनाउने योजना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा त्यस्ता १२ वटा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

मन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक विधेयकमा सो योजना रहेको खुलाएका छन् । ‘मैले प्रस्तुत गरेको विधेयकमा १२ वटा ठूला पार्कहरू बनाउने योजना अघि सारेको छु’, उनले भने, ‘ललितपुरले कहाँ ठाउँ उपलब्ध गराउँछ त्यहाँ पार्क हुनेछ । मैले चाहिँ मन्त्री क्वाटर भत्काएर त्यहाँ ठूलो पार्क बनाउने उद्देश्य राखेको छु ।’ उनले पार्कमा फुलको सजावट हुने र सबै उमेर समूहका मानिसले ‘रिफ्रेसमेन्ट’ लिन सक्ने बताए ।

 

पार्कमा फुलको सजावट हुने भएकाले यो पुष्प व्यवसायसँग पनि जोडिएकाले सम्बन्धित निकाय र सरोकारवालाले पार्क निर्माणमा सहयोग गर्न समेत आग्रह गरे । विगत १४ वर्षदेखि हरेक वर्ष फ्लोरिकल्चर एसोसिएसनले आयोजना गर्दै आएको यस वर्षको पुष्प प्रदर्शनी सोमबारसम्म हुने बताइएको छ । अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस