On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जितनारायणलाई रेनुको काउन्टर : बिकास निर्माणमा सिन्को नभाच्नेहरुले लेखेट्ने कुरा गर्दैछन्
समाचार

जितनारायणलाई रेनुको काउन्टर : बिकास निर्माणमा सिन्को नभाच्नेहरुले लेखेट्ने कुरा गर्दैछन्

चितवन ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको भरतपुरको विकास देखेर अत्तालिएकाहरुले आफूहरुलाई लखेट्ने कुरा गरेको बताएकी छन् ।

विज्ञापन

 

विज्ञापन

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले चार वर्षको अवधिमा कसैले नगरेको र गर्न नसकेका काम हुँदा केहि व्यक्ति आत्तिएकाले अनावश्यक अभिव्यक्ति दिन थालेको बताइन् ।

‘जनताको अमूल्य मतबाट निर्वाचित भएर आएपछि सिन्को नभाँच्ने हिजोको परिपाटी थियो,’ पार्टी अध्यक्ष प्रचण्डसमेतको उपस्थिति रहेको कार्यलक्रममा उनले भनिन्, ‘विकासका नाममा केहि नगर्ने, चुनावदेखि चुनावसम्मको स्थितिमात्र थियो । अहिले महानगरपालिकाभरि विकासको लहर आएको छ । यो सबै महानगरवासीले देखेको कुरा हो । जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुराहरु आएका छन् ।’

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केहि दिनघि प्रचण्ड र रेणुलाई चितवनबाट लखेट्ने अभिव्यक्ति दिएका थिए । श्रेष्ठको सोही अभिव्यक्तिलाई लक्षित गरी रेणुले काउन्टर दिएकी हुन् ।

उनले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तै हुने तय भए पनि भरतपुरमै ल्याएर गर्नुपर्ने स्थिति बनाइएको बताएन् । ‘सबै तिरबाट घेराबन्दी र काम गर्ने मान्छेलाई लखेट्ने परिपाटी अहिले पनि हामीले देखेका छौं । म भन्न चाहन्छु । हामी हिजो पनि जनताका अधिकारका लागि मर्न तयार भएर हिडेका हौं, अहिले पनि जनताकै लागि लडिरहेका छौं । जति हामीलाई लखेट्ने कुरा गर्छन् त्यति नै धेरै जनताको सेवक भएर काम गर्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् ।

महानगर प्रम्ख दाहाल तत्कालीन कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएकी हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस