On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पूर्वमाओवादीलाई एक बनाएर चुनावमा जाने प्रचण्डको रणनीति, माधव र बामदेवलाई पनि मिलाउने पहल
समाचार

पूर्वमाओवादीलाई एक बनाएर चुनावमा जाने प्रचण्डको रणनीति, माधव र बामदेवलाई पनि मिलाउने पहल

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वाकांक्षी रणनीति अगाडि सारेका छन् । उनले पूर्वमाओवादी नेताहरुलाई एक बनाउने प्रयास बढाएका छन् । सार्वजनिक रुपमै नेत्रविक्रम चन्द, मोहन वैद्य किरणलगायत नेताहरु एकढिक्का हुने अभिव्यक्ति दिइसकेका छन् ।

विज्ञापन

प्रचण्डले डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समेतलाई एक ढिक्का बनाएर चुनावमा जान खोजेका छन् । दुवै पूर्वमाओवादी हुन् । यादव जनयुद्धकै बीचमा माओवादी छाडेर मधेश केन्द्रित राजनीतिमा लागेका थिए । भट्टराई दोस्रो संविधानसभाको चुनावपछि माओवादी छाडेर नयाँ दल खोल्न पुगे । विप्लव र मोहन वैद्य पहिलो संविधान सभा चुनावपछि माओवादी विभाजन गरी अर्को पार्टी खोल्न पुगेका थिए ।

विज्ञापन

विगतमा प्रचण्ड, बाबुराम, विप्लव र मोहन वैद्य किरण एक हुँदा माओवादी प्रतिनिधि सभामा पहिलो दल बनेको थियो । प्रचण्डले त्यही आँकलनका साथ चुनावी रणनीति बनाइरहेको बुझिएको छ ।

आउँदो चुनावमा पूर्वमाओवादीका अलावा माधव नेपाल र बामदेव गौतमलाई पनि भरसक एउटै दल बनाएर ल्याउने नभए गठबन्धन बनाएर भएपछि जाने गरी प्रचण्ड लागेका छन् । यसमा प्रचण्ड सफल भएमा उक्त शक्ति निकै बलियो हुने सम्भावना छ ।

प्रचण्डले गणतन्त्र, धर्मनीरपेक्ष र संघीयता पक्षधर एक हुनुपर्ने मुद्दाका साथ नयाँ गठबन्धन बनाउने योजना बढाएका हुन् । योजना मुताबिक हुने छलफल समेत बढाइरहेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस