On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • इमानदार कम्युनिष्टहरू एकताकै पक्षमा छौँ , विप्लव र वैद्य पनि ल्याउने पहल भइरहेको छ : प्रचण्ड
समाचार

इमानदार कम्युनिष्टहरू एकताकै पक्षमा छौँ , विप्लव र वैद्य पनि ल्याउने पहल भइरहेको छ : प्रचण्ड

चितवन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा अन्यलाई पनि ल्याउने पहल भइरहेको बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने दावी गरे । प्रचण्डले विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको बताए । ‘छलफल सकारात्मकरूपमा अघि बढेको छ’, उनले भने । अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ ।

 

‘प्रतिक्रान्ति र निरंकुश तत्वको षड्यन्त्रले हामीलाई दुई ठाउँमा पुर्‍याए पनि इमानदार कम्युनिष्टहरू एकताकै पक्षमा छौँ’, उनले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’

 

समाजवाद निर्माण र समाजवादी क्रान्तिअन्तर्गत जनवादी क्रान्तिका बाँकी काम पूरा गरेरै छाड्ने प्रचण्डको दावी छ । आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए ।

 

एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि प्रचण्डले खुलासा गरे ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस