On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउछौं : प्रेम आले
समाचार

केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउछौं : प्रेम आले

धनगढी ।  सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै आलेले यस्तो बताएका हुन्।

कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले भने, ‘माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ। एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धरासायी अवस्थामा पुगेको छ।’

विज्ञापन

उनले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउने बताए। ‘केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउछौं। त्यसपछि उहाँले आफ्नो नाम गिनीज बुकमा लेख्नुहुन्छ।’

विज्ञापन

उनले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि वर्तमान सरकार सक्रिय भएर लागेको बताए। मन्त्री आलेले अबको दुई वर्षभित्र महेन्द्रनगरको मझगाउँ विमानस्थल सञ्चालन गर्ने पनि दाबी गरे।

एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा चयन भएका छन्। तत्कालीन एमाले कञ्चनपुरका उपाध्यक्ष थापा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा चयन भएका हुन्।

बुधबार बसेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापाको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको हो। थापा पुनर्वास नगरपालिकाका नगर प्रमुख हुन्। यसअघि एमाले विभाजन हुँदा कञ्चनपुरका तत्कालीन अध्यक्ष तारालामा तामाङलाई समाजवादीको जिम्मेवारी दिइएको थियो। तर, उनी अहिले प्रदेश कमिटीका लागि सिफारिस भएका छन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस