On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गृहजिल्ला रुपन्देहीमै घनश्याम भुसालको बेहाल
समाचार

गृहजिल्ला रुपन्देहीमै घनश्याम भुसालको बेहाल

काठमाडौं ।

माधव नेपालको साथ् छाडेर अन्तिम समयमा एमालेमै बसेका नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमै बेहाल हुने भएको छ । महाधिवेशनको चटारोमा रहेको एमालेले वडा र पालिकाको अधिवेशन सक्दा रुपन्देहीमा भुसालको अवस्था चिन्ताजनक बनेको छ

विज्ञापन

 

विज्ञापन

एमालेले रुपन्देहीका १५ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ। केही विवाद भएपछि सिद्धार्थनगर नगरपालिकामा मात्रै मतदानबाट नयाँ नेतृत्वको छिनोफानो गरिएको छ।

 

एमालेका पिल्लर मानिएका ओलीपक्षका नेता विष्णु पौडेलले भुसाललाई रक्षात्मक बनाएका छन् । सिद्धार्थनगरमा एमाले उपमहासचिव समेत रहेका पौडेल र घनश्याम भुसाल पक्षीय उमेदवारहरू प्यानल बनाएर चुनावी मैदानमा आएका थिए। मतदानमा कुल २ सय ३३ मत खसेको थियो। जसमा पौडेल पक्षका चक्रबहादुर थापा १ सय ६१ मतसहित विजयी भए।

 

भुसाल पक्षका थानेश्वर पौडेल १ सय ४ मतको फराकिलो अन्तरले पराजित भएका छन् । घनश्याम निकटका थानेश्वरले केबल ५७ मत मात्रै ल्याए। उपाध्यक्ष र सचिवमा पनि विष्णु पौडेल पक्षकै अर्जुनकुमार गिरि र नारायण प्रसाद भण्डारी विजयी भएका छन्।

 

सिद्धार्थनगर रुपन्देही क्षेत्र नम्बर २ मा पर्दछ। यो एमाले उपमहासचिव भुसालको चुनावी क्षेत्र पनि हो। भुसालनिकट नेताहरु उनकै निर्वाचन क्षेत्रमा फराकिलो अन्तरले पराजित भएपछि उनी थप तनावमा देखिएका छन् ।

 

तिलोत्तमा नगरपालिका घनश्याम भुसालको गृहनगर हो। यो नगरपालिकाका केही क्षेत्र उनको निर्वाचन क्षेत्रमा पनि पर्दछ। यहाँ पनि भुसाल पक्षका उमेदवार एमालेको नेतृत्वमा अटाउन सकेनन्।

 

नगर अधिवेशनबाट पौडेल पक्षका तामनाथ पाण्डे अध्यक्षमा चयन भए। तानातानबीच भुसाल पक्षीय सुरेन्द्र श्री नेतृत्वमा आउन सकेनन्। उनलाई जिल्ला कमिटीमा समेट्ने गरि सहमति भएको एमाले रुपन्देहीका एक नेताले बताएका छन्।

 

अध्यक्षमै दाबी गरिरहेका नेत्र बनलाई उपाध्यक्ष र मीनप्रसाद पोखरेललाई नगर सचिव बनाइएको छ। दुवै जना अध्यक्ष केपी ओली पक्षका हुन्। रुपन्देहीका अन्य पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। पालिकाको नेतृत्व तहमा उपमहासचिव पौडेलपक्षकै आएका छन्।

 

भुसाल पक्षका थोरै मात्र कार्यसमितिमा समेटिएका छन्। रुपन्देहीका भुसाल पक्षीय धेरै नेता कार्यकर्ताले ओलीलाई नै साथ दिँदै आएका थिए। अहिले उनीहरुलाई पौडेलले संरक्षण दिएका छन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस