On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगर विकासमा देशकै मोडेल बन्न सफल भएको छ : रेनु दाहाल
समाचार

भरतपुर महानगर विकासमा देशकै मोडेल बन्न सफल भएको छ : रेनु दाहाल

चितवन । भरतपुर महानगरको वडा नम्वर १० को नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गरिएको छ । पुरानो जिर्ण भवनबाट सेवा दिईरहेको कार्यालयले सेवा प्रवाहमा सहजता ल्याउन र छिटो छरितो प्रभावकारी सेवा प्रबाहका लागी नयाँ भवन निमार्ण गरेको हो ।

भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा निर्मित २ तले भवनको भरतपुर महानगर प्रमुख रेनु दाहालले उदघाटन गरेकी छिन् । २९ वटा वडा रहेको महानगरमा जनप्रतिनिधि आएपछि १४ वटा नयाँ भवनहरु निमार्ण भईसेका छन् भने ६ वटा लाई मर्मतसम्भार गरि सेवा प्रदान गरिदैं आएको छ । केही वडा भवन निमार्णका लागी प्रक्रिया अगाढी बढेको महानगरले जनाएको छ ।

विज्ञापन

महानगरले १४ वटा वडाका नयाँ भवन निमार्णका लागि झण्डै ३१ करोड रकम लगानी गरेको महानगरका लेखा शाखा प्रमुख जगन्नाथ अर्यालले बताए । भवनको उदघाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले जनप्रतिनिधि आएको यो ४ वर्षको अबधिमा महानगरमा धेरै बिकास भएको बताईन् । भरतपुरमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै देशले गौरव गर्ने ठुला ठुला परियोजनाहरु पनि धमाधम निमार्ण भईराखेको दाबी गरिन् ।

विज्ञापन

आफुहरुले जनताका बिचमा गरेका बाचा अनुसार अनवरत काम गरिरहेको दाहालले बताईन् । महानगरले आफ्नो बजेटबाट ठेक्कामा लगाएका कामहरु अहिले समयमै धमाधम निमार्ण भईराखेको र बिकासमा महानगर देशको मोडल बनेको पनि दाबी गरिन ।

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले कोरोनाको यो महामारीमा पनि एक दिन नथाकी आफुहरु निरन्तर विकास र जनताको सेवामा परिचालन भएको बताईन् । उनले बिकासमा महानगरले धेरै फड्को मारेको दाबी गरिन् । अझै आफुहरुले धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो ।

कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का अध्यक्ष अरुण पिडित भण्डारीले महानगरमा सक्षम र इमान्दार महिला नेतृत्व आएकै कारण महानगरले अकल्पनिय रुपमा बिकास गर्न सफल भएको बताए । यस्तो नेतृत्व अब महानगरले कहिले नपाउने उनको भनाई छ । कार्यालय निमार्णसंगै अब सेवा प्रबाहमा थप सहज हुने उनको भनाई थियो ।

कार्यक्रममा युएनडिपिले बिपतका बेला प्रयोग हुने उपकरणहरु समेत वडा कार्यालय लाई प्रदान गरेको छ । सो अवसरमा बिभिन्न ब्याक्तिहरुलाई सम्मान पत्रसंगै मायाको चिनो समेत प्रदान गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस