शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रले रच्यो इतिहास- पार्टीबाट मन्त्री बन्नेमा ५० प्रतिशत महिला !
समाचार

माओवादी केन्द्रले रच्यो इतिहास- पार्टीबाट मन्त्री बन्नेमा ५० प्रतिशत महिला !

काठमाडौं। माओवादी केन्द्रबाट मन्त्री बन्नेमा ५० प्रतिशत महिला रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ।

इतिहासमै सायदै कुनै एउटै पार्टीबाट झन्डै ५० प्रतिसत महिला मन्त्री बनेको यो नै पहिलो पटन हुनसक्छ ।

विज्ञापन

वर्तमान सरकारमा सहभागी हुने पछिल्ला मन्त्रीहरुको नाम टुंगो लगाउँदै पार्टीले सरकारमा सहभागी हुने मन्त्री झण्डै ५० प्रतिशत महिला रहेको बताएको हो।

विज्ञापन

पार्टीले आजको बैठकबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाइ मन्त्री र बोधमाया यादवलाइ राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

माओवादी केन्द्रबाट यसअघि पनि दुइ मन्त्री सरकारमा सहभागी छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा सरकारमा सहभागी छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस