On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्डले प्रधानमन्त्री देउवालाई धम्काए : प्रदीप ज्ञवाली
समाचार

प्रचण्डले प्रधानमन्त्री देउवालाई धम्काए : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता एवम् सचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने ठोकुवा गरेका छन् । यो सरकार केही काम गर्नको लागि गठन नभएको पनि उनको भनाई छ । जयसिंह धामी प्रकरणमा सरकार चुकेको ज्ञवालीले बताए ।

उनले भने,‘यही प्रकरणले राष्ट्रियता र नागरिकको जीवनप्रति यो सरकार के रहेछ ? भन्ने कुरा छर्लङ भयो । सरकारको पहिलो निर्णय भूमि आयोग विघटन गर्छ, कालो धनलाई सेता धन बनाउन दिने, लोकतन्त्रको हुर्मत काट्छ । अध्यादेश आवश्यक थियो भने हिजो राष्ट्रपतिलाई फिर्ता लिन किन चिठ्ठी काटेको ?’

विज्ञापन

उनले माधव नेपालको पार्टी संलग्न हुने कुनैपनि सर्वदलीय बैठकमा आफूहरु सहभागी नहुने पनि स्पष्ट पारे । उनले एमाले विभाजनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुख्य हात रहेको टिप्पणी गरे । उनले वर्तमान प्रधानमन्त्री देउवाले ८० दिनसम्म पनि सरकारलाई पूर्णता दिन नसकेको टिप्पणी गरे । उनले भने,‘अनि उल्टै धम्क्याउँछन् सरकारमा सहभागी दलका नेताले अब म आफ्ना दुई जना मन्त्री पनि फिर्ता बोलाउँछु भनेर भन्छन्, यस्तो गरेर पनि चलाएर सरकार के चलाई भयो र ?’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस