On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १८, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • यी हुन् माओवादी केन्द्रबाट बन्ने मन्त्रीहरू
समाचार

यी हुन् माओवादी केन्द्रबाट बन्ने मन्त्रीहरू

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्‍दैछ । आजको बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ ।

आजको बैठकले मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन माओवादीका अध्यक्ष पुष्‍पकमल दाहाल छलफलमा जुटेका छन् ।

माओवादीले अब पाँच मन्त्रालय पाउनेछ । जसमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, मातृका यादव, अमनलाल मोदी, शिवकुमार मण्डल, शशी श्रेष्ठ र जयपुरी घर्ती मध्यबाट मन्त्री बनाउने गरी दाहालले आन्तरिक छलफल गरिरहेको दाहाल निकट एक नेताले जानकारी दिए ।

ति नेताका अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठ मन्त्री बन्‍ने सूचीबाट हटेका छन् । माओवादीबाट यसअघि जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल उर्जा मन्त्री छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस