शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीका तर्फबाट सरकारको नेतृत्व खतिवडाले गर्ने
समाचार

एकीकृत समाजवादीका तर्फबाट सरकारको नेतृत्व खतिवडाले गर्ने

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीपार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नेतृत्व विरोध खतिवडाले गर्ने भएका छन् ।

विज्ञापन

अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको सूची प्रधानमन्त्रीलाई बुझाइसकेको बुझिएको छ ।

विज्ञापन

खतिवडासहित मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, भवानी खापुङ र किसान श्रेष्ठको नाम मन्त्रीको चर्चामा छ ।

एकीकृत समाजवादीको भागमा ६ मन्त्रालय परेको छ । कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस