शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सप्तरीमा एमाले भन्दा बहुमत पदाधिकारीले रोजे एकीकृत समाजवादी
समाचार

सप्तरीमा एमाले भन्दा बहुमत पदाधिकारीले रोजे एकीकृत समाजवादी

सप्तरी ।

 

विज्ञापन

नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सोमबार सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा एमालेका बहुमत कार्यसमिति सदस्यले एकीकृत समाजवादी रोजेका हुन् ।

विज्ञापन

७३ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ४६ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए ।

तत्कालीन एमालेका जिल्ला अध्यक्ष न्यौपाने, सचिव शम्भु यादव, सहसचिव प्रतापनारायण चौधरीसहितका पदाधिकारीले नयाँ पार्टी रोजेका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस