शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका राजवंशी नेकपा एमालेमा प्रवेश
समाचार

नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका राजवंशी नेकपा एमालेमा प्रवेश

काठमाडौँ ।

नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन । राजवंशी दुबै संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट सांसद रहेका थिए । उनी झापाको विर्तामोडका हुन । राजवंशीलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा ओढाएर एमालेमा स्वागत गरे ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस