शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मनीषा कोइराला र हिमानी शाहबीच विशेष भेटघाट
समाचार

मनीषा कोइराला र हिमानी शाहबीच विशेष भेटघाट

पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनीषा कोइरालाबीच विशेष भेटघाट भएको छ। उनीहरूबीच शनिबार राति भेटघाट भएको हो।

मनीषा ले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै पूर्वयुवराज्ञी हिमानीसहित विभिन्न महिलासँग विशेष समय बिताएको जानकारी दिएकी हुन्।

विज्ञापन

उनले आफूलाई मन पर्ने सशक्त महिला समूहसँग भेटघाट गरेको उल्लेख गरेकी छन्।

विज्ञापन

मनीषाले लेखेकी छन्, ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन्। जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन्। महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन्। –एमी टेनी।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस