On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कम्युनिस्ट त्यागेर समाजवादको नयाँ मोडल विकास गर्न बाबुरामको आग्रह
समाचार

कम्युनिस्ट त्यागेर समाजवादको नयाँ मोडल विकास गर्न बाबुरामको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विगतमा कट्टर कम्युनिस्ट थिए । उनले नेकपा माओवादीका प्रभावशाली नेता भएर सशस्त्र जनयुद्धमा सहभागिता समेत जनाएका थिए ।

भट्टराई शान्ति प्रक्रियापछि केही वर्ष माओवादीमा रहेर अर्थमन्त्री हुँदै प्रधानमन्त्री बन्न सफल भए । तर, उनले तत्कालीन माओवादी पार्टी त्यागे । कम्युनिस्ट सिद्धान्त छाडेको घोषणा गरे । उनको यो कदमले धेरैलाई आश्चर्यचकित बनायो ।

विज्ञापन

पछिल्लो समय पनि भट्टराई कम्युनिस्टप्रति आक्रामक बन्ने गरेका छन् । उनले आज ट्वीट गर्दै कम्युनिस्ट मोडलको धंगधंगी बोकेर असली कम्युनिस्ट देखिने प्रतिष्पर्धामा लाग्नुलाई बिडम्बनापूर्ण भन्दै समाजवादको नयाँ मोडल विकास गर्न आग्रह गरेका छन् । कम्युनिस्ट पार्टीहरुलाई कम्युनिस्ट सिद्धान्त त्यागेर समाजवादको नयाँ मोडल विकास गर्न उनले आग्रह गरेका हुन् ।

विज्ञापन

बाबुराम भट्टराईले लेखेका छन्ः विभाजित नेकपा डबलका कणहरू पुरानै भ्रष्टीकृत एकलरेखीय/एकमनावादी ‘कम्युनिष्ट’मोडेलको धंगधंगी बोकेर ‘असली कम्युनिष्ट’देखिने प्रतिष्पर्धामा लाग्नु विडम्बनापूर्ण छ!आइन्सटाइनको भनाइ सम्झौं-‘पुरानै कुरा दोहोर्याएर नयॅा परिणामको आशा गर्नु पागलपन हो!’बरू समाजवादको नयॅा मोडेल विकास गरौं न!

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस