On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, मंसिर १५, २०७९
जोडिनुहो�
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ साल आश्विन १० गते आईतबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
पत्रपत्रिका

राशिफल : २०७८ साल आश्विन १० गते आईतबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

बि.स.२०७८ साल असोज १० गते आईतबार इश्वी सन २०२१ सेप्टेम्बर २६ तारीख आश्विन कृष्णपक्ष पञ्चमी तिथी पश्चात षष्ठी तिथी कृत्तिका नक्षत्र पश्चात रोहिणी नक्षत्र वज्र योग तैतिल करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु षष्ठीश्राद्ध

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य आर्थिक तनाबको सामना गर्नुपर्ला । कार्यसम्पादनमा सामान्य ढिलाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झमेलाले सताउन सक्नेछ ।

विज्ञापन

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थका कारण कार्यक्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अनुभव हुनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला । मित्रजनहरुको साथ सहयोगमा आम्दानि मध्यम रहला । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ । सामान्य वादबिवादको झमेलामा फसिएला । सामान्य यात्राको सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा मधुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

न्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तित्व हरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ मित्र प्राप्ती भएतापनि प्रतिपक्क्षीहरु सबल रहनेछन ।ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि नगर्नुहोला । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि लाभदायक साबित रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोबिलासिताका साधनको खरिद तथा प्रयोगमा सामान्य खर्चहुन सक्नेछ । पारीवारिक झोर झमेलाले सताउन सक्ने समय रहेकोछ । अधुराकार्यहरु सहजतापुर्ण सम्पादीत रहनेछन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा सामान्य ढिलाईको योग बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । प्रतिश्पर्दाजन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । तात्कालिन यात्राको सम्भाबना रहेकोछ । गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको सामना गर्नु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) बिशिष्ट ब्यत्तिहरुको अनुशरणले सामान्य झन्झटका बिचमापनि कार्य सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा अधिक समय ब्यतितरहेता पनि उत्तम प्रतिफल प्राप्त हुनेछैन । रचनात्मक तथा कलाकौशलको प्रयोगले आम्दानीको क्षेत्रदरीलो बन्नेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्नहुनाले मनमा खिन्नता बोध हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सभासम्मेलनका क्षेत्रमा सरीक रहने अवसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आत्मबलमा बृद्धिहुनाले अधुरा कार्यसमेत सम्पादित रहनेछन । मित्रजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु दरीला बन्नेछन । तात्कालिक धनलाभ हुन सक्नेछ । धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस