On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अमेरिकी सेनाको प्यासिफिक कमान्डको टिम नेपालमा
समाचार

अमेरिकी सेनाको प्यासिफिक कमान्डको टिम नेपालमा

नेपाली सेनासँग सहकार्य गर्न अमेरिकी सेनाको प्यासिफिक कमान्डको एउटा टिम अहिले नेपालमा रहेको छ।

नेपाल र अमेरिकाबीच दशकौं पुरानो सैन्यसम्बन्ध रहिआएको र नेपाली सेनासँग विज्ञता आदानप्रदान गर्न अमेरिकी सेनाको टिम नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

विज्ञापन

‘नेपाल र अमेरिकाबीच दशकौं पुरानो सैन्यसम्बन्ध रहिआएको छ’, दूतावासले भनेको छ, ‘हालै अमेरिकी सेना प्यासिफिकको काउन्टर फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका सहकर्मीहरूसँग विष्फोटक पदार्थहरू निष्कृय पार्ने सम्बन्धी प्रकृया र उत्तम प्रविधीहरूका बारेमा विज्ञता आदानप्रदान कार्यक्रम सम्पन्न गरियो।’

विज्ञापन

दूतावासले चार दिने उक्त कार्यक्रममा ‘अमेरिकी सेना र नेपाली सेनाबीच एकअर्काको अनुभवबाट विभिन्न विषयहरू सिक्नुका साथै दुई देशबीचको निरन्तरको सम्बन्धलाई अझै सुमधुर बनाउनेबारे छलफल भएको’ जनाएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस