On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा
समाचार

संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने बताएका हुन् ।

विज्ञापन

उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने खेल भएको र त्यसको विरुद्ध गठबन्धन बनेको भन्दै गठबन्धनलाई बलियो बनाउदै अघि बढ्ने उल्लेख गरे । उनले केहि प्राविधिक कारण सरकारले पूर्णता पाउन नसकेको भन्दै छिटै सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल भइरहेको धारणा राखे ।

विज्ञापन

उनले संगठनलाई बलियो बनाउदै पार्टीलाई सशक्त बनाएको बताए । त्यस्तै मन्त्री शर्माले नेपाल बहुआयामिक गरिवीमा पर्नुको कारण पत्ता लगाई समाधान खोज्ने योजना तीन महिनाभित्र सार्वजनिक गर्ने जानकारी दिए ।

त्यस्तै व्यापार घाटाको अवको अवधी प्रक्ष्यपण गर्न अध्ययन गर्ने र रिपोर्ट सार्वजनिक गरिने उनले बताए । उनले संविधानमा उल्लेख समाजवाद उत्मुख अर्थतन्त्रको ठोस कार्यक्रम राष्ट्रिय सहमति गरेर निर्माण गर्ने बताए ।

कार्यक्रममा शर्माले विभिन्न दलबाट आएका कार्यकर्तालाई माओवादी प्रवेश गराएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस