On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, साउन ३१, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • चितवनमा ट्राफिक प्रहरीद्धारा यात्रु सहायता कक्ष स्थापना, सिडियो अस्मानद्धारा उद्धघाटन
समाचार

चितवनमा ट्राफिक प्रहरीद्धारा यात्रु सहायता कक्ष स्थापना, सिडियो अस्मानद्धारा उद्धघाटन

चितवन।

चितवनमा ट्राफिक प्रहरीले दसैँ, तिहारलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरेको छ।

नजिकिँदै गरेका चाडपर्व दसैं, तिहार र छठलाई लक्षित गर्दै चितवनको भरतपुर महानगरपालिकाको वडा एरियामा रहेको पोखरा बसपार्क, पुलचोक र केन्द्रिय बसपार्कमा नागरिक सहायता कक्ष शुभारम्भ गरिएको थियो ।

विज्ञापन

नागरिक सहायता कक्षको एक भव्य समारोहका बिच चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उद्धघाटन गरेका थिए । चितवन मुलुककै मध्ये भागमा पर्ने जिल्ला भएको यहाँको अन्य ठाँउमा समेत कक्ष विस्तार गर्ने प्रहरीको योजना छ ।

सो अवसरमा बोल्दै प्रजिअ तामाङले सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने विश्वास व्यक्त गरे । यस्तै उनले सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवंम् प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चाडबाडमा हुने घटना हुन नदिन प्रहरी सतर्क रहेको बताए । उनले चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए।

जिल्ला ट्राफिक कार्यालय चितवनले दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको ट्राफिक प्रमुख प्रहरी निरीक्षक भगवान राज थापा जानकारी दिए ।
‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ थापाले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ।’

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म रहेका प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए।

उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस