On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महेश बस्नेतको वडामा एमालेभित्र पहिरो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश
समाचार

महेश बस्नेतको वडामा एमालेभित्र पहिरो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

भक्तपुर । नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले एमालेका नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका स्वागत गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. ४ गुण्डुमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण अध्यक्ष थापाले एमाले छाडेका नवप्रदेशीहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । एक सयभन्दा धेरै नेता कार्यकर्ता एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

विज्ञापन

कार्यक्रममा तरुण अध्यक्ष थापाले अबको निर्वाचन कांग्रेसको रहेको बताए । ‘अबको निर्वाचन कांग्रेसले जित्छ । कांग्रेसका उम्मेदवारहरू निर्वाचित हुन्छन्’, उनले भने, ‘बा छोरोछोरीहरूले धेरै चुरीफुरी नगरे हुन्छ ।’

विज्ञापन

कांग्रेसप्रति कम्युनिस्टहरूको पनि आकर्षण बढेको भन्दै तरुण अध्यक्ष थापाले कम्युनिस्टको पछाडि नलाग्न आग्रह गरेका छन् ।

गुण्डु एमालेको बर्चश्व रहेको वडा मानिन्छन् । यो वडा एमालेका नेता महेश बस्नेतको वडा पनि हो । सांसद अपरहण गरेको आरोप खेप्दै आएका एमालेका नेता बस्नेतकै वडामा कांग्रेसको आकर्षण बढेको छ ।

तरुण दलका अध्यक्ष थापाले एमाले छाडेका नवप्रवेशीहरूलाई कांग्रेसमा भित्र्याएर भक्तपुरमा एमाले बढारिएको सन्देश दिएका छन् ।

गुण्डुमा एमालेका नेता बस्नेतले विकास गर्न सकेका छैनन् । एमालेसँग गुण्डुका जनता आजित बनेका छन् । बस्नेतका ठूला गफले गुण्डुबासी जनता रिसाएको कार्यक्रमका जानकारी दिइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस