On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओली फेरि प्रधानमन्त्री बन्न नपाउने
समाचार

केपी ओली फेरि प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्न नपाउने भएका छन् । ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लगाउने गरि एमालेको विधान संसोधनको तयारी गरिएको छ।

उनलाई फेरि प्रधानमन्त्री बन्न नै रोक लगाउने गरी विधान संशोधनको प्रस्ताव आएपछि ओली समूहमै खैलाबैला हुने देखिएको छ । एमालेमा फेरि एक पटक ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावी तयारी भैरहेको बेला ल्याइएको यस्तो प्रस्तावपछि ओली समूह झस्किएको छ ।

विज्ञापन

आइतबार काठमाडौंमा शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था उल्लेख छ । एमालेका एक नेताका अनुसार यो प्रस्तावले पार्टीमा फेरि एकपटक हलचल मच्चाउने पक्का छ ।

विज्ञापन

ती नेताका अनुसार अहिले ल्याइएको प्रस्तावमा पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको छ ।

असोज १६ र १७ गते हुने विधान महाधिवेशनका लागि स्थायी कमिटीले अहिले आएको प्रस्ताव ल्याइएको हो । यदिविधान महाधिवेशनबाट उक्त प्रस्ताव पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् ।

तर असोजमै विधान महाधिवेशन भएको खण्डमा भने ओली अध्यक्षमा उठ्न पाउने छन् । असोजमा ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् । असोजमा उनी ७० वर्ष पुग्दैनन ।

ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ को आम चुनावपछि उनी फेरि प्रधानमन्त्री बनेका ओली २०७८ वैशाख २७ गते विश्वासको मत नपाएसँगै पदमुक्त भएका थिए ।

लगत्तै केही दिनमै दिनपछि संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत नलिई संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

त्यसपछि ओलीले विघटन गरेको प्रतिनिधिससभा २८ असारमा सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओली पदच्यूत भएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस