On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति
समाचार

मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति

काठमाडौं- नेकपा एमालेको बिभाजन रोक्न नेताहरू अन्तिम प्रयत्नमा रहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कारबाही गरिएका वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू विभाजन रोक्न लागिपरेका छन्।

छलफल र समझदारी कायम गर्नकै लागि नयाँ पार्टीको घोषणा गर्न आगेको नेताप समूहले केहिदिन आफ्नो कार्यक्रम पछाडि सारेको छ भने थप १२ जना नेताहरूमाथि कारबाही गर्ने तयारी गरेको ओली समुहले पनि स्थायी कमिटिको बैठक रोकेर पहल थालेका छन् ।

विज्ञापन

आइतबार र सोमबारको बैठक रोकेर नेताहरू संवादमा जुटेका थिए । पछिल्लो संवाद भने सोमबार मध्यरातमा भएको बुझिएको छ । ओली र नेपाल समुहका दोस्रो तहका नेताहरूले दरवारमार्गस्थित याक एन्ड यति होटलमा छलफल गरेका छन् ।

विज्ञापन

मध्यरातमा भएको छलफलमा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएको स्रोतले जनाएको छ । पार्टीमा एकता कायम गर्ने प्रयासअनुरूप दुई पक्षका दोस्रो तहका नेताहरू अन्तिम प्रयत्न गरिरहेका छन्।

सहभागी एक नेताका अनुसार सहमतिको मोटामोटी छलफल भएको बताएका छन् । पार्टीलाई २०७५ जेठ २ गतेको आसपासमा रहेर सहमति खोज्ने प्रयास गरिएको बताइएको छ ।

ओली समुहका नेताहरूले जेठ २ गते नै फर्काउन नसकेपनि त्यसको आसपासमा रहेर थप समझदारी गर्न सकिने बताएका थिए । स्रोतका अनुसार ओली समुहका नेताहरूले बालुवाटारमा थप छलफल गरेर खबर गर्ने बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस