शुक्रबार, असार ४, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बजेट विनियोजन
समाचार

चितवनको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बजेट विनियोजन

काठमाडौं ।सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । बजेटको रकम भने उनले खुलाएनन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस