काठमाडौं ।सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । बजेटको रकम भने उनले खुलाएनन् ।
विज्ञापन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेनशन आजबाट सुरु हुँदै छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्नेछन् । विज्ञापन विज्ञापन महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध […]
काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । विज्ञापन विज्ञापन नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता […]
वि.सं.२०८२ साल भाद्र २० गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी, ४९ घडी ४९ पला, रातको १ बजेर ४० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण, ४३ घडी ४९ पला, बेलुकी ११ बजेर १६ […]
वि.सं.२०८२ साल भाद्र १९ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–द्धादशी, ५० घडी २२ पला, रातको १ बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराषाढा, ४२ घडी ३१ पला, बेलुकी १० बजेर ४५ […]
वि.सं.२०८२ साल भाद्र १८ गते । बुधबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–एकादशी, ४९ घडी ३९ पला, रातको १ बजेर ३५ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–पूर्वाषाढा, २९ घडी ५८ पला, बेलुकी ९ बजेर ४३ […]
गोरखा,भदौ १७- काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको […]
फेसबुक प्रतिक्रियाहरु