काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद वि’घटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद र कानुनविदलाई बोलाएर परमर्षा गरिरहेका छन् ।
सभामुखसँगको छलफलमा विधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट ‘मान्छे मा’रेको भन्दा पनि ठूलो अ’प’राध’ गरेको बताएका छन् ।
विज्ञापन
उनले भने, ‘मान्छे मा’रेको भन्दा ठूलो अ’प’राध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो ज’घन्य अ’पराध हुँदा पनि संसद् मुकदर्शक भयो।’
उनले भने, ‘प्रधानमन्त्रीको ति’कडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भ’द्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरी, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु ग’म्भीर नियतमाथि खोट थियो ।’
फेसबुक प्रतिक्रियाहरु