On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे मा’रेको भन्दा ठूलो अप’राध’ गरे : भीमार्जुन आचार्य
समाचार

प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे मा’रेको भन्दा ठूलो अप’राध’ गरे : भीमार्जुन आचार्य

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद वि’घटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद र कानुनविदलाई बोलाएर परमर्षा गरिरहेका छन् ।

सभामुखसँगको छलफलमा विधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट ‘मान्छे मा’रेको भन्दा पनि ठूलो अ’प’राध’ गरेको बताएका छन् ।

विज्ञापन

उनले भने, ‘मान्छे मा’रेको भन्दा ठूलो अ’प’राध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो ज’घन्य अ’पराध हुँदा पनि संसद् मुकदर्शक भयो।’

विज्ञापन

उनले भने, ‘प्रधानमन्त्रीको ति’कडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भ’द्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरी, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु ग’म्भीर नियतमाथि खोट थियो ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस