On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बादल, रायमाझी, भट्ट र शाह फेरि मन्त्री बन्दै: यस्तो छ ओलीको तयारी
समाचार

बादल, रायमाझी, भट्ट र शाह फेरि मन्त्री बन्दै: यस्तो छ ओलीको तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । भर्खरै सर्वोच्चको आदेशपछि पद गुमाएका चार पूर्वमाओवादी नेताहरूलाई फेरि मन्त्री बनाउने ओलीले तयारी गरेका हुन्।

स्रोतका अनुसार संसद बिघटन भहेकाले अब मन्त्री बन्नका लागि संसद्को सदस्य नचाहिने हुनाले पूर्व माओवादीका ४ जना र केहि माधव नेपाल समुहका नेताहरूलाई मन्त्रीमा नियुक्ति गर्ने ओलीको तयारी छ।

विज्ञापन

स्रोतका अनुसार भर्खरै पद गुमाएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखेराज भट्ट र प्रभु शाहलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी छ। उनीहरूले कुन मन्त्रालय पाउने भन्ने ओलीले कसैलाई खुलाएका छैनन् ।

विज्ञापन

त्यस्तै माधव नेपाल समूह छाडेर ओलीलाई साथ् दिएका केहि नाताहरूलई पनि मन्त्री बनाउने उनको तयारी छ तर नामबारे छलफल भैरहेको बालुवाटार स्रोतको दाबी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस