On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ २६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • टिभी बनाउँन आएका अप्रेटरसँग स’म्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत
समाचार

टिभी बनाउँन आएका अप्रेटरसँग स’म्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

काठमाडौं । एक महिला डाक्टरको जीवन स’माप्त पा’रिएको छ । भारत, उत्तर प्रदेशमा यस्तो घटना भएको हो । त्यहाँको ताजनागरी आग्राको पोश क्षेत्रमा शुक्रवार दिउँसो एक महिला डाक्टरको जीवन स’माप्त पारिएको हो । यो घटनाले सम्पूर्ण क्षेत्रमा स’नस’नी फैलाएको छ ।

परिवारले टिभी ठिक गर्न आएको अपरेटरमाथि आ’रोप लगाएका छन् । यद्यपि प्रहरीले यस स’म्बन्धलाई प्रेम प्रसंगसँग हेर्दैछ । प्रहरी नजिकै सीसीटीभी क्यामेरा खोज्दै छ । एडीजी देखि सबै प्रहरी चौकीको बल घटनास्थल पुगेको छ ।

जानकारीका अनुसार प्लास्टिक सर्जन डा. अजय सिंघल कमला नगर इलाकामा बस्दै आएका थिए । उनको डेन्टिस्ट (दाँतको डाक्टर) पत्नी ३८ वर्षीया डा. निशा र दुई बच्चाहरुसँगै थिइन् । परिवारका सदस्यहरूले भने कि अपरेटर शुभमलाई बेलुका बोलाइएको थियो, जब टिभी केबलको समस्या थियो ।

शुभम घरमा आए र दुई बच्चाहरूलाई कोठामा बस्न भनेका थिए । यसै बीचमा, शुभम निशासँगै अर्को कोठमा भएको भनिएको छ । केही समयपछि जब निशा चि’च्या’ईन, तब बच्चाहरू बाहिर आएका थिए । बच्चाहरुलाई शुभमले तरकारी का’ट्न’ प्रयोग हुने औ’जार देखाउँदै डराउन खोजेका थिए । प्रहरीले सीसीएसटीभी फुटेजमा शुभम घरभित्र आइरहेको बताएको छ ।

स्रोतका अनुसार महिला डाक्टर र शुभम बीच बारम्बार लामो फोन वार्तालाप हुँदै आएको देखिन्छ । प्रहरीले यसको प्रमाण भेट्टाएको छ । केही दिन अघि उक्त महिला डाक्टरले आरोपी शुभमलाई उनको ट्रान्स यमुना क्षेत्रमा मोबाइल शप खोल्न आर्थिक सहयोग पनि गरेकी थिइन् ।

स्तब्ध छिमेकीहरू पनि यस सम्बन्धलाई लिएर निशाका पतिले पनि जानकारी पाएको बताउँछन् । पतिले स’म्बन्धबारे जानकारी पाएपछि उनीहरुको स’म्बन्ध सं’कटमा पर्न थालेको पनि बताइएको छ । यद्यपि प्रहरीले आरोपितको पहिचानको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Breaking News
वैदेशिक श्रमिकलाई हेप्ने काम सैह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री […]

  • २ महिना अगाडि

भर्खरै

सिफारिस