शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो
समाचार

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो

लमजुङ।

 

विज्ञापन

आज बिहान लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

विज्ञापन

भूकम्पको धक्का चितवन, तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस