शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा विहानै भूकम्पको धक्का
समाचार

चितवनमा विहानै भूकम्पको धक्का

चितवन ।

चितवनमा भूकम्पको धक्का महसूस गरिएको छ ।

विज्ञापन

बुधबार बिहान लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको छ ।

विज्ञापन

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस