On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महन्थलाई प्रधानमन्त्री स्वी’कारे मात्र ओलीको विक’ल्पमा बहुमतको सरकार बन्नसक्ने
समाचार

महन्थलाई प्रधानमन्त्री स्वी’कारे मात्र ओलीको विक’ल्पमा बहुमतको सरकार बन्नसक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विक’ल्प तयार गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे छलफल बढेको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको वि’कल्प खोज्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु देखिएका छन् ।

काँग्रेस नेता डा. शेखर कोइरालाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको वि’कल्प खोज्नुपर्ने प्रस्ताव गरेका छन् । माओवादीका केही नेताहरुले पनि यसबारे छलफल बढाएका छन् । तर, प्रधानमन्त्रीको दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले यसमा सका’रात्मक जवाफ दिएका छैनन् ।

विज्ञापन

जसपा अध्यक्ष महन्थ ठाकुरले ओलीवि’रोधी बहु’मतको गठबन्धन बनाउने प्रयासलाई स्वी’कार गरेका छैनन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धको प’क्षमा उभिएका छन् । तर, उनले बहुमतको सरकार गठनका लागि सांसद संख्या पुर्याउन नसक्ने देखिएको छ ।

विज्ञापन

बहुमत पुर्याउन जसपाभित्र सत्ता समिकरणका लागि एकमत आवश्यक छ । त्यसका लागि महन्थ ठाकुरलाई मनाउनुपर्ने अवस्था छ । उनलाई मनाउने प्रयास भएपनि टस’मस भएका छैनन् ।

महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड सहमत भए कुरा मिल्न सक्ने देखिएको छ । त्यस्तो अवस्थामा जसपाका ३२ सांसद नै बहुमतको सरकार गठनको पक्षमा उभिन सक्छन् । काँग्रेसको ६१ र माओवादीको ४९ सांसद जसपाको सांसद संख्यासँग जोडिदा १४२ भई बहु’मत पुग्छ । कुल सदस्य संख्या २७५ मध्ये ४ सिट खाली र ४ सिट नि’लम्बित गरी २६७ मा यो संख्या बहुमत हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस