On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महेन्द्रराय यादव : वल्लाे घरकाे नरे पल्लाे घरमा सरे अनि फेरि छलाङ्ग हाने
समाचार

महेन्द्रराय यादव : वल्लाे घरकाे नरे पल्लाे घरमा सरे अनि फेरि छलाङ्ग हाने

काठमाडौं । मधेश केन्द्रित ६ वटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा)को एउटा घटका नेता थिए, महेन्द्रराय यादव । एमालेमा लामो राजनीति गरेका यादव २०६५ को मधेश आन्दोलनपछि मधेश केन्द्रित राजनीतिक दलमा प्रवेश गरेका थिए । एमालेमा हुँदा मन्त्री समेत भइसकेका यादव मधेशकेन्द्रित राजनीतिक दलमध्ये महन्थ ठाकुर र राजेन्द्र महतो निकट भएर काम गरे ।

कम्युनिष्ट राजनीतिक पृष्ठभूमिका यादवको निकटता कांग्रेस पृष्ठभूमिका ठाकुरसँग कसरी जोडियो भन्ने प्रश्न पहिलादेखि नै थियो । जब १० बैशाख २०७७ मा राजपा र संघीय समाजवादी पार्टी बिच एकता भयो, त्यसपछि बल्ल महेन्द्रराय यादवका लागि सहज अनुभूति गर्ने मौका मिल्यो ।

विज्ञापन

कम्युनिष्ट पृष्ठभूमिका नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराईसहित नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठदेखि रकम चेम्जोङसम्मका नेताहरुसँग संगत गर्न पाए । पूर्वएमाले नेताहरु राई, श्रेष्ठ र चेम्जोङहरुसँग संगत गर्ने मौका महेन्द्रराय यादवको मन खुसी भयो ।

विज्ञापन

संगतसँगै ठाकुर र महतोको लाइन छोडेर यादव,भट्टराई र राईहरुसँग नजिक हुन थाले । अनि, पूर्वराजपा समूह छोडेर उपेन्द्र यादवको पक्षमा खुले । महेन्द्रराय यादवले फेरि अर्को इतिहास बनाउदै १४ वैशाख २०७८ मा आईपुग्दा उपेन्द्रको पक्षमा हस्ताक्षर गरेर प्रष्ट संकेत दिए, ठाकुर र महतोको लाइन छोडेको ।

संयोग कस्तो भईदियो भने पूर्वएमाले नेताहरुसँग संगत गर्न त पाए नै महेन्द्रराय यादवले । तर, महेन्द्रराय यादवलेउपेन्द्र यादवको लाइन लिनेवित्तिकै जसपाका दुई वटा कित्ता प्रष्ट भएको छ । कांग्रेसी र सद्भावना पार्टीबाट प्रशिक्षितहरुको एउटा समूह अनि कम्युनिष्ट विचारबाट प्रशिक्षित भएकाहरुको अर्को समूह बन्यो । अर्थात् जसपाभित्र कांग्रेसी लाइन र कम्युनिष्ट लाइन छुट्टिएको छ, महेन्द्रराय यादवको कित्ताकाटसँगै ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस