पत्रपत्रिका
आज २०८१ साल जेठ १२ गते शनिवार, यस्तो छ तपाईको राशिफल
चितवन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । […]