समाचार
चुनाव सार्ने षड्यन्त्र भइरहेको छ तर एमालेले यो हुन दिँदैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । आज (सोमबार) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोलुखुम्बुको सदरमुकाम सल्लेरी आइपुगेका ओलीले यस्तो बताएका हुन् । ‘अहिले पनि गठबन्धन बालुवाटारमा बैठक बसिरहेको छ । चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ,’ ओलीले भनेका छन्, ‘तर एमाले यो हुन […]