साहित्य
वडाबासिहरुको आशीर्वाद नै मेरो चुनाव जित्ने आधार हो : परमेश्वर खनाल
आशिष अधिकारी, भरतपुर: भरतपुर वडा न १० का गठबन्धनका अध्यक्ष पदका साझा उम्मेदवार परमेश्वर खनाल आफ्नो वडामा रहेका सबै पार्टीका बृद्ध तथा मान्यजनहरु सग आशिर्वाद लिएर चुनावी अभियानमा होमिएका छन । गठबन्धन सगै एमाले राप्रपाका मान्यजनहरुको पनि मैले आशिर्वाद पाए, तपाईंको जित शुनिस्चित छ अगाडि बढ्नुस हामी तपाईंको साथमा छौ आशीर्वाद दिदै गर्दा भाबुक बनेका […]