समाचार
विवेक प्रयोग गरेर मतको सदुपयोग गर्न रेनु दाहालको आह्वान
चितवन । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेणु दाहालले सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्न आह्वान गरेकी छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेकी माओवादी नेतृ दाहालले बिहान मतदान पश्चात पत्रकारसँग कुरा गर्दै आम भरतपुरवासीमा उत्साह देखेको बताएकी हुन् । ‘भयरहित वातवारणमा मतदान प्रक्रिया अगाडि बढ्ने विश्वास छ,’ उनले भनिन् । ‘म उत्साहित छु, […]