समाचार
निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेतारकार्यकर्तालाई छैन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन्। पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने […]